खोले साग बेचेर महिनामा लाखौँ आम्दानी

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) साग खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पतीले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गरेका छन् ।

सम्बन्धित समाचार