जो १६ वर्षदेखि मलेसियामा बेपत्ता छोराको आसमा छन्

झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया पुगेका अर्जुनधारा-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् ।

उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया पुगेका थिए । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो,’ विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, ‘अहिले ४२ वर्ष उमेरको भयो, कहाँ छ ?, के गर्दैछ ?, केही अत्तोपत्तो छैन ।’

सम्बन्धित समाचार