नेदरल्यान्ड्समाथि नेपाल नौ विकेटले विजयी, कुशल भुर्तेलले देखाए प्रदर्शनी

ओपनर भुर्तेलले ११ बल खेल्दै २८ रन बनाउँदा भियिन किंग्माको बलमा क्याच आउट भए । यस क्रममा उनले तीन छक्का र दुई चौका प्रहार गरे । यसअघि नेदरल्यान्ड्सविरुद्ध बलिङ गरेका भुर्तेलले ४ विकेट लिएका थिए ।

सम्बन्धित समाचार